आज अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4