आज लाभदायक भेटघाटलाई नकार्न सकिदैन । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4