+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:१३

आज धन हात पर्नसक्छ । रमणीय र सुखद् यात्राको योग छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । पारिवारिक भेटघाटमा व्यस्त भइएला । घरमा अतिथिको आगमन हुनेछ, तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?