+
+
Shares

कुम्भ (Aquarius)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ७:१८

ग्रहस्थिति : चन्द्रमाबाट दोस्रो स्थानमा रहेको शुक्र, तेस्रो भावमा रहेको मंगल ।

राशिफल : आज तपाईंको आत्मविश्वास र साहस उच्च रहनेछ । छोटो यात्रा सफल र फलदायी हुनेछ । पारिवारिक वातावरणमा सुमधुरता कायम रहला। सामाजिक क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ । व्यावसायिक क्षेत्रमा प्रगतिको संकेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?