ग्रहस्थिति : चन्द्रमाबाट नवौं स्थानमा रहेको सूर्य, तेस्रो भावमा रहेको बुध ।
राशिफल : आजको दिन धार्मिक वा आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ । छोटो यात्रा गर्न योजना बनाउन सक्नुहुन्छ । पारिवारिक समर्थनले तपाईंका योजनाहरूलाई सफलतामा परिणत गर्नेछ । वैवाहिक जीवनमा सामञ्जस्य रहनेछ । आर्थिक पक्षमा नयापनको अनुभव हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4