(ग्रह स्थितिः लग्नमा शुक्र र केतु, नवौँ स्थानमा बृहस्पति)
राशिफलः तपाईंको व्यक्तित्वमा आकर्षण बढ्नेछ । धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । परिवारमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला । नयाँ अवसरहरू प्राप्त हुनेछन्, जसले आर्थिक स्थिति सुधार्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4