(ग्रह स्थिति: पहिलो स्थानमा केतु र शुक्र, नवौँ स्थानमा बृहस्पति)
राशिफल: तपाईँको व्यक्तित्वमा आकर्षण बढ्नेछ। धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ। उच्च शिक्षा र अध्ययनमा सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम राख्न ध्यान दिनुहोस्। नयाँ अवसरहरूको प्राप्ति हुनेछ, जसले आर्थिक स्थिति सुधार गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4