ग्रहस्थिति : पञ्चममा शनि, नवौंमा मङ्गल
राशिफल : सृजनात्मक कार्यहरूमा रुचि बढ्नेछ। धार्मिक क्रियाकलापमा संलग्नता हुनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ। सन्तानसँग सम्बन्ध सुधारिनेछ। पारिवारिक वातावरणमा सुखद समय बित्नेछ। यात्रा गर्दा सतर्क रहनुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4