+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ६:२९

आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ  स्वास्थ्य मापदण्ड अपनाउनु पर्छसाँझमा भने धनलाभ हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?