आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । मनमा अविश्वास उत्पन्न हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ । साँझमा भने कतै भ्रमणको योजना बन्ने छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4