+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ६:१७

आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?