+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ६:१६

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?