+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३४

आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । पुनर्मिलनको योग पनि रहेको छ । घरमा अतिथिको आगमन हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । आकस्मिक धन लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?