आज रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ । घरजग्गा र भौतिक साधन जुटाउने समय छ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । पूँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4