आज नयाँ कार्यको योजना बन्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4