+
+
Shares

तुला    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ६:३८

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?