+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:११

धर्मकर्म तथा समाज सेवामा मन लाग्ने छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । कुनै समाचारले मनमा शान्ति छाउला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीको सहयोग पाइने छ । नयाँ कामको थालनी पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?