आज सफल यात्राको योग छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । अरूलाई प्रभावित पारेर काम बन्ने छ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्ने छ । प्रेमीको सहयोग पाइने छ । आँटेको र ताकेको कार्य पूरा होला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबा स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4