परिवारमा झैझमेलाको अवस्था आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने छ । मन भावुक र उत्ताउलो बन्न सक्छ । साँझमा अरुलाई प्रभावित पारेर काम बन्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4