नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रणयसम्बन्ध बढेर जाने समय छ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4