आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्राको योग छ । घुमफिरमा आकर्षण बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4