+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:५२

आज क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, साँझमा शुभ समाचार मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । प्रेमीसँगको सम्बन्ध भने सामान्य र यथावत रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?