+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१८

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । पुँजी बजारले पनि साथ दिनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?