+
+
Shares

तुला 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ७:३३

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आज राम्रो काम गरेमा ७७ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हरियो वा फुस्रो हो । आजको शुभ दिशा उत्तर वा ईशानकोण हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?