आज सफल यात्राको योग छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व सरस्वतीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4