+
+
Shares

तुला  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:३१

आजको समय मध्यम खालको रहेको छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ । नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?