+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२५

आज धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । पुनर्मिलनको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ समाचार सुन्न पाइएला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।  वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?