आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । धैर्यता पूर्वक काम गर्नु पर्ने देखिन्छ । सफल यात्रा गर्ने अवसर जुट्नेछ । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ । मित्रसँग मीठो भेटघाट रहला । बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4