+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:३१

आज आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पुनर्मिलनको योग रहेको छ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सामाजिक उत्तर दायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?