+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५२

आज नयाँ कार्यको योजना पनि बन्नेछ । धर्म‚ कर्म, परोपकार जस्ता कार्यमा मन लाग्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्याउन सहयोग गर्नेछ । तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन् । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?