+
+
Shares

तुला 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ६:३०

आज सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ । सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?