आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4