+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०८

परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । घुमफिर र भ्रमणमा दिन बित्नेछ । धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मुद्दामामिलामा विजयी भइनेछ । वित्तीय संस्था र मङ्गल कार्यको योग छ ।  सन्तान सुख पनि मिल्नेछ । शुभकर्म गर्नुपूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?