+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:११

आज दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । खानपिनमा सचेत रहनुहोला । दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन् । सामाजिक कार्यबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि भगवान् शङ्करदेवलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?