+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ८:२५

आज मनमा दुबिधा उत्पन्न हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । साँझमा बढी धन खर्च हुन सक्छ ।प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्छ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?