+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते ९:५०

आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ, साँझमा शुभ समाचार मिल्नेछ । प्रेमी सँगको सम्बन्ध भने सामान्य र यथावत रहनेछ । कुनै शुभकर्म पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?