+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ६:५०

गलत निर्णय लिन पुगिएला । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?