+
+
Shares

तुला (Libra)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ७:००

ग्रहस्थिति : चन्द्रमाबाट आठौं स्थानमा रहेको शनि, नवम भावमा रहेको गुरु ।

राशिफल : जीवनमा आउने चुनौतीहरूलाई तपाईँको संयम र धैर्यले पार गर्नेछ । अध्ययन र अनुसंधानको क्षेत्रमा विशेष प्रगति हुनेछ । परिवारसँग सम्बन्धित समस्या समाधानतर्फ उन्मुख हुनेछ । वित्तीय पक्षमा सन्तुलन कायम हुनेछ । अध्यात्म र ध्यानतर्फ झुकाव बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?