(ग्रह स्थितिः सप्तम स्थानमा राहु, नवौँ स्थानमा बृहस्पति)
राशिफलः साझेदारसँगको सम्बन्धमा सुधार हुनेछ । वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ । उच्च शिक्षा र धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ । आर्थिक मामलामा सुधार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4