(ग्रह स्थितिः षष्ठम स्थानमा राहु, नवौं स्थानमा मङ्गल)
राशिफलः कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर परिश्रमको फल प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । धार्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । प्रतिस्पर्धात्मक भावना बलियो रहनेछ, जसले तपाईँलाई सफल बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4