(ग्रह स्थितिः सातौं स्थानमा शनि, एघारौँ स्थानमा मङ्गल)
राशिफलः साझेदारसँगको सम्बन्धमा ध्यान दिनु आवश्यक छ । वैवाहिक जीवनमा केही चुनौतीहरू आउन सक्छन् । करियरमा उन्नति हुनेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । आर्थिक मामलामा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4