+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते ६:३२

(ग्रहस्थिति : लग्नमा चन्द्रमा, तृतीय स्थानमा मङ्गल)

राशिफल : आत्मविश्वास उच्च रहनेछ । नयाँ योजनाहरूमा सफलता मिल्नेछ । साहसिक कार्यहरूमा संलग्न हुन सक्नुहुनेछ । भाइबहिनीहरूसँग सम्बन्ध राम्रो रहनेछ । यात्राबाट लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?