+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ६:५८

(ग्रहस्थिति: चौथो स्थानमा चन्द्रमा र बृहस्पति, आठौँमा बुध सूर्य र केतु)

राशिफल: घरपरिवारमा सुखद वातावरण रहनेछ। सम्पत्ति सम्बन्धी विषयहरूमा सफलता मिल्नेछ। ध्यान र योगमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। सन्तानसँगको सम्बन्ध सुधार हुनेछ। यात्रा गर्दा सतर्क रहनु राम्रो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?