आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4