आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागी भइएला । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । विशेष कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4