आज स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कडा मिहिनेतले मात्र गरीएको कामबाट लाभ हुने सम्भावना छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवनाथलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4