आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वाहन सुख पनि मिल्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4