आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुन सक्छ । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । मनमा चञ्चलता पनि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4