+
+
Shares

धनु     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते ६:२६

आज खेल र मनोरञ्जनमा सहभागी भइएला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?