+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२७

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सेवा मूलक कामबाट सुख, र सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभ हुनेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?